सन्तानका आँखा ठीक त छन् ?
annapurnapost.com
. २ घण्टा अघि
छोरीले सेतोपाटीमा लेखेको अक्षर प्रस्ट नदेखेको थाहा पाउँदा खोटाङका दीपक दाहाल झसंग भए। छोरीलाई तीलगंगा आँखा अस्पताल, काठमाडौंमा जँचाए। दाहाल भन्छन्, ‘अहिले बल्ल थाहा भयो छोरीलाई त मायोपिया भएको रहेछ...
Comment
Liked by: