सुकुम्वासी परिवारलाई झुल वितरण
gorkhapatraonline.com
. ६० मिनेट अघि
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढेपछि नगरपालिकाले झुल वितरण गरेको जनाएको...
Comment
Liked by: