लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
annapurnapost.com
. ३५ मिनेट अघि
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको सातौं खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस ...
Comment
Liked by: