एमालेमा नयाँ नेतृत्व छान्न सुरू भयो मतदान, हेर्नुहोस् भिडिओ
setopati.com
. २ घण्टा अघि
नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन्। शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्ग...
Comment
Liked by: