एन्ड्रोइडमा डाउनलोड नगरी चलाउन मिल्ने ‘इन्स्ट्यान्ट एप’ बन्द गर्दै गुगल
techpana.com
. १ दिन अघि
काठमाडौँ । गुगलले एन्ड्रोइडबाट इन्स्ट्यान्ट एपहरू यही वर्षको अन्त्यदेखि बन्द गर्ने भएको छ । इन्स्ट्यान्ट एपको प्रयोगकर्ता कम भएपछि कम्पनीले यस्ता एपहरू बन्द गर्ने निर्णय लिएको हो ।
Comment

Liked by: