बजेटमा ‘खल्तीका योजना’ निषेध : मन्त्रालयहरूमाथि अर्थमन्त्रीको अङ्कुश
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा वर्षौँदेखि चल्दै आएको ‘खल्तीका योजना’ हाल्ने प्रवृत्तिलाई पूर्णतः निषेध गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्थ ...
Comment
Liked by: