सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
rajdhanidaily.com
. १६ घण्टा अघि
काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार एक सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोल...
सम्बन्धित विषयहरू
Comment
Liked by: