सामान्य अङ्कले बढ्यो नेप्से, ४ अर्बमाथि कारोबार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो। आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४...
Comment
Liked by: