धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा
barnanmedia.com
. २ घण्टा अघि
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय स्रोतले भन्यो, ‘धितोपत्र बोर्डका अध्यक्ष सन्त...
Comment
Liked by: