वैशाख ९ मा एमालेले पार्टी स्थापना दिवस मनाउने
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेकपा एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ। एमाले केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो। ...
Comment
Liked by: