सिरहामा एक महिनामा १९ स्थानमा आगलागी
himalpress.com
. २ घण्टा अघि
लहान- सिरहामा एक महिनाको अवधिमा १९ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयको विवरण अनुसार चैत महिनाभर विभिन्न १९ स्थानमा आगलागी भएका हुन्।आगलागीबाट ३३ लाख २७ हजार बराबरको क्षति भएको...
Comment
Liked by: