क्रिकेटमा परिवर्तनको आभास : अब दुई फरम्याटमा दुई कप्तान, दुई टिम
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली क्रिकेट टोलीले पहिलो पटक टी २० (२० ओभर) र एकदिवसीय (५० ओभर) क्रिकेटमा फरक कप्तानको चयन गरेको छ। आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी २०आई शृंखलाको कप्तानी दीपे...
Comment
Liked by: