विराट गोल्डकप फाइनल: झापा उपाधि खोज्दै, सम्राट इतिहास रच्ने लक्ष्यमा
gorkhapatraonline.com
. २ घण्टा अघि
विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् । सहिद रंगशालामा शनिबार साँझ ७ बजेबाट हुने फाइनल खेलमा उप...
Comment
Liked by: