रास्वपाले निभायो संसदीय धर्म, लेखा समिति प्रमुख प्रतिपक्षी काँग्रेसलाई
news24nepal.tv
. २ घण्टा अघि
काठमाडौं । सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षीलाई दिने संसदीय परम्परालाई सत्तारुढ रास्वपाले कायम राखेको छ । रास्वपाको समर्थनमा कांग्रेसका भरतबहादुर खड्का लेखा समितिको सर्वसम्मत सभापत...
Comment
Liked by: