वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकासँग भिड्दै नेपाली महिला टोली
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दैछ। खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु...
Comment
Liked by: