सिक्किमका कवि सिमयोनलाई ‘क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’ प्रदान
deshsanchar.com
. २ घण्टा अघि
ललितपुर- ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
Comment
Liked by: