सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास...
Comment
Liked by: