एक सातामा सुन २ हजार ९०० र चाँदी १७० रुपैयाँले महँगियो
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ । एक सातामा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत २७ गतेदेखि वैशाख ४ गतेसम्मको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको ह...
Comment
Liked by: