अदालतको निर्णयले एकताबद्ध भएर पार्टीलाई बलियो बनाउने वातावरण बनाएको छ: गगन थापा
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतले पार्टी आधिकारिकता आफूहरूलाई दिएपछि पार्टीलाई फेरि बलियाे बनाउने वातावरण सृजना भएको बताएका छन्।
Comment
Liked by: