आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
deshsanchar.com
. २ घण्टा अघि
भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ ।
Comment
Liked by: