कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन
nepalnews.com
. २ घण्टा अघि
ताप्लेजुङ। जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो। कञ्चनजङ्घा क्षेत्र...
Comment
Liked by: