रेसुङ्गा विमानस्थलमा सातामा चार उडान, भाडादर वृद्धि
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–रेसुङ्गा उडान गर्ने तालिका सार्वजनिक गरे...
Comment
Liked by: