इलाममा चितुवाको आक्रमणबाट २ जना घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
इलामको सन्दकपुर गाउँपालिका-१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते हुनु भएको छ । चितुवाको आक्रमणबाट आलुबारीका ४२ वर्षीय धनबहादुर राई र ४० वर्षीय प्रेम राई घाइते हुनुभएको हो । आज बिहान ११ बजे...
Comment
Liked by: