नोवेल विराट गोल्डकपको उपाधिका लागि भिड्दैछन् झापा–११ र सम्राट स्पोर्टिङ
setopati.com
. २ घण्टा अघि
विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधि भिडन्त आज ( शनिबार ) उपाधिका लागि पूर्वविजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन्। सहिद रंगशालामा शनिबार बेलुका...
Comment
Liked by: