चन्द्रनगर गाउँपालिकाले दाइजोमुक्त विवाह गराइदिने अभिभावकलाई सम्मान गर्ने
ratopati.com
. १ घण्टा अघि
लालबन्दी (सर्लाही) । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ । गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान...
Comment
Liked by: