म्यानमारका पूर्व राष्ट्रपति रिहा, सुकीको सजय घट्यो
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । म्यानमारमा नयाँ वर्षको अवसर पारेर हजारौँ कैदीलाई आममाफी दिइएको छ । सो क्रममा पूर्व राष्ट्रपति विन म्यिन्टलाई पनि रिहा गरिएको छ ।
Comment
Liked by: