भारतमा प्रश्नपत्र बाहिरिएपछि मेडिकल प्रवेश परीक्षा रद्द, २३ लाख विद्यार्थीको भविष्य अन्योलमा
barnanmedia.com
. १ घण्टा अघि
भारतमा मेडिकल कलेजहरूमा भर्नाका लागि लिइने प्रतिष्ठित राष्ट्रिय योग्यता प्रवेश परीक्षा (निट–यूजी) को प्रश्नपत्र बाहिरिएपछि सरकारले परीक्षा रद्द गरेको छ। प्रश्नपत्र 'लीक' भएको आरोपमा अनुसन्धान भइरह...
Comment
Liked by: