सरकारी अस्पतालमा शनिवार र आइतवार दुई दिन नै बिदा दिने
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिवार र आइतवार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतवार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । ...
Comment
Liked by: