आजदेखि हरेक शनिबार ‘सवारी साधन मुक्त असन’ (तस्वीरहरू)
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी च...
Comment
Liked by: