गाँजासहित तीन भारतीय पक्राउ
nepalnews.com
. २ घण्टा अघि
सुनसरी। धरान उपमहानगरपालिका १३ स्थित कोसी लोकमार्गबाट प्रहरीले ५९ किलो गाँजासहित तीन भारतीयलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी...
Comment
Liked by: