भिजिट भिसामा विराटनगरमा रहेका ६ जना सिंगापुरका नागरिक गैरकानुनी गतिविधिमा पक्राउ, डिपोट गरियो
deshsanchar.com
. २ घण्टा अघि
माेरङ – सिंगापुरका ६ जना नागरिकलाई विराटनगरमा गैरकानुनी कार्यमा संलग्न रहेको जनाउँदै विराटनगरबाट डिपोट गरिएको छ।
Comment
Liked by: