शितभण्डार र वडा कार्यालयका लागि निःशुल्क जग्गा प्राप्त
gorkhapatraonline.com
. २ घण्टा अघि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा निर्माण सुरु गरिएको शितभण्डार (कोल्ड स्टोर) र वडा कार्यालय भवनका लागि स्थानीय दाताहरूबाट जग्गा प्राप्त भएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ४ साब्लाखुमा ...
Comment
Liked by: