सञ्चार पहुँचविहीन बन्दै दुर्गम बस्ती, गाउँहरू सम्पर्कविहीन
ictsamachar.com
. ५ घण्टा अघि
बाजुरा । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा दूरसञ्चार सेवा गम्भीर रूपमा प्रभावित बनेपछि स्थानीय जनजीवन नै अस्तव्यस्त बन्न थालेको छ । पछिल्ला केही महिनादेखि नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या...
Comment
Liked by: