आफूनिकट नेताहरूसँग छलफलमा पूर्णबहादुर
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूसँग छलफल सुरु गरेका छन्।
Comment
Liked by: