मुस्ताङमा चौरीको आलो रगत पिउने मेला
gorkhapatraonline.com
. २ घण्टा अघि
मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा शनिबारदेखि याक नाक (चौरी) को आलो रगत पिउने मेला सुरू भएको छ । हिमालय याक नाक संरक्षण समितिले आयोजना गरेको मेलाको पहिलो दिन छिमेकी जिल्ला म्याग्दी, बागलुङ ...
Comment
Liked by: