सर्वोच्चले गरिदियो न्यायिक निरूपण‚ कांग्रेसमा शुरू भयो राजनीतिक लडाइँ
lokaantar.com
. २ घण्टा अघि
सर्वोच्च अदालतले शुक्रबार राति नेपाली कांग्रेस आधिकारिकताको विवादमा अन्तिम फैसला सुनाएसँगै कांग्रेसभित्र आठ महिना लामो अस्तित्वको लडाइँ कानूनी निचोडमा पुगेको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा...
Comment
Liked by: