५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
कञ्चनपुरमा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका ४ बस्ने ३२ वर्षीय राजकुमार राना छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरील...
Comment
Liked by: