किन रोकियो ‘फिर हेरा फेरी-३’, के भन्छन् अक्षय कुमार ?
nagariknews.nagariknetwork.com
. ९ घण्टा अघि
बलिउड फिल्म फिर हेरा फेरी-३ तत्काल नबन्ने भएको छ । अभिनेता अक्षय कुमारले विभिन्न कारण देखाउँदै चाँडै फिल्म नबन्ने उल्लेख गरेका हुन् । एक अन्तर्वार्तामा उनले फिल्म ढिलो हुनुको कारण केवल कलाकारमात्र...
Comment
Liked by: