रास्वपाले बोलायो सचिवालय बैठक, के-के एजेन्डामा हुँदैछ छलफल ?
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि बैठक आह्वान गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३:३० बजे बस्ने बैठकमा ...
Comment
Liked by: