रातो मच्छिन्द्रनाथलाई रथारोहण
annapurnapost.com
. २ घण्टा अघि
वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार शनिबार रथारोहण गरिएको हो।...
Comment
Liked by: