एमाले अध्यक्ष ओली डिस्चार्ज
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।
Comment
Liked by: