अस्पतालबाट डिस्चार्ज भए ओली
setopati.com
. २ घण्टा अघि
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूको निगर...
Comment
Liked by: