सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु, १८ घाइते
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सल्यान प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा भएको उक्त दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएका छन् ।
...
Comment
Liked by: