अस्पतालबाट डिस्चार्ज भए ओली
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन्। पित्तथैलीको सफल शल्यक्रियापश्चात् स्वास्थ्यमा सुधार भएपछि उनलाई शनिबार...
Comment
Liked by: