स्कारपियोले सुमोलाई ठक्कर दिँदा ९ जना घाइते
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्ड अन्तर्गत भीमफेदी–६ जुरिखेतमा भारतीय नम्बर प्लेटको स्कारपियोले सुमोलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन्। ओभरटेक गर्ने क्रममा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना...
Comment
Liked by: