ट्याम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु, तीन जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
महोत्तरीमा गुडिरहेको ट्याम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी छ । सो दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थल...
Comment
Liked by: