किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गरेका छन् । साथै उनले घटनामा परी ज्यान गुमाए...
Comment
Liked by: