चट्याङ लागेर एक युवकको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
चट्याङ लागेर बाराको कोल्हबी नगरपालिका–५, सोनाभारमा एक युवकको मृत्यु भएको छ। शनिबार हावाहुरीसँगै चट्याङ पर्दा सोनाभारका ३२ वर्षीय लुटावन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।...
Comment
Liked by: