जलेश्वरमा हावाहुरीः टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु
deshsanchar.com
. २ घण्टा अघि
जनकपुरधाम – महोत्तरीको जलेश्वरमा हावाहुरीको क्रममा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते छन्। शनिबार साँझ जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि रुख टेम्पुमाथि ढल्दा रुखमुनी ...
Comment
Liked by: