सल्यान जिप दुर्घटना अपडेट : एकको मृत्यु, १७ घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
। सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिबार सा...
Comment
Liked by: